Oct 29 2026 | २०८३, कार्तिक १३ गते

२०८३, कार्तिक १३ गते
  • यो साता चर्चामा :
images

बजेट सार्वजनिक : २ लाख व्यक्तिलाई १०० दिन रोजगारी दिन ६ अर्ब विनियोजन

बजेट सार्वजनिक : २ लाख व्यक्तिलाई १०० दिन रोजगारी दिन ६ अर्ब विनियोजन

  • मंगलवार, जेठ १५ २०८१

  • 724
    SHARES

  • बजेट सार्वजनिक : २ लाख व्यक्तिलाई १०० दिन रोजगारी दिन ६ अर्ब विनियोजन

    काठमाडौं । सरकारले आगामी वर्ष २ लाख व्यक्तिलाई १०० दिन रोजगारी दिन ६ अर्ब रकम विनियोजन गरेको छ ।

    मंगलवार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्धी वर्षमान पुनले सरकारले आगामी आर्थिक वर्ष २ लाख व्यक्तिलाई रोजगारी दिन ६ अर्ब रूपैयाँ विनियोजन गरेको बताउनुभयो।

    सरकारले स्थानीय तहमा सूचीकृत बेरोजगारलाई न्युनतम १०० दिन रोजगारी दिन बजेट विनियोजन गरेको हो ।


    मंगलवार, जेठ १५ २०८१०४:१८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij