Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सन्दीपको स्ट्याटस : ‘मेरो सपना पूरा नभए पनि, देशको सपना पूरा भएको छ’

सन्दीपको स्ट्याटस : ‘मेरो सपना पूरा नभए पनि, देशको सपना पूरा भएको छ’

  • सोमवार, जेठ १४ २०८१

  • 1.2K
    SHARES

  • सन्दीपको स्ट्याटस : ‘मेरो सपना पूरा नभए पनि, देशको सपना पूरा भएको छ’

    काठमाडौं । नेपालले टी–२० विश्वकप खेल्ने तयारी गरिरहँदा स्पिनर सन्दीप लामिछाने भने भिसाको समस्याले गर्दा जान पाएका छैनन् ।

    अमेरिकी दूतावासले उनलाई भिसा दिन इन्कार गरिरहेको छ ।

    पहिलोपटक विश्वकप खेल्ने सपना देखिरहेका सन्दीप बिस्तारै निराश बन्न थालेका छन् । आज एक स्टाटस लेख्दै उनले आफ्नो सपना अधुरो रहनसक्ने संकेत गरे ।

    उनले लेखेका छन्, ‘इमान्दारितापूर्वक भन्छु, मेरो सपना पूरा नभए पनि के कुरामा खुशी छु भने देशको सपना पूरा भएको छ ।’

     


    सोमवार, जेठ १४ २०८१०४:२३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij