कैलाश सिरोहियालाई पक्राउ गर्न एसएसपी सानुराम भट्टराईको टोली कान्तिपुरमा
कैलाश सिरोहियालाई पक्राउ गर्न एसएसपी सानुराम भट्टराईको टोली कान्तिपुरमा
मंगलवार, जेठ ८ २०८१
605
SHARES
काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई नियन्त्रणमा लिन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई आफैं पुग्नुभएको छ ।