Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत

राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत

  • आइतवार, बैशाख ३० २०८१

  • 708
    SHARES

  • राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत भएको छ । 
     
    नेपालले दिनुभएको राजीनामा राष्ट्रपतिले आज स्वीकृत गर्नुभएको कार्यालयका प्रवक्ता  शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो । 
     
    एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषद्को निर्णयको विरुद्ध अभिव्यक्ति दिएपछि विवादमा परेका नेपालले पदबाट राजीनामा दिनुभएको थियो । 
     


    आइतवार, बैशाख ३० २०८१०१:५६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij