Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालका अनिलकुमार साहले बनाए अर्धशतक

नेपालका अनिलकुमार साहले बनाए अर्धशतक

  • शनिवार, बैशाख २२ २०८१

  • 876
    SHARES

  • नेपालका अनिलकुमार साहले बनाए अर्धशतक

    काठमाडौं । वेष्टइण्डिज ए विरुद्धको टी–२० सिरिजमा नेपालका अनिलकुमार साहले अर्धशतक पूरा गरेका छन् ।

    शनिबार त्रिवि क्रिकेट मैदानमा भएको सिरिजको पाचौं तथा अन्तिम खेलमा अनिलले ४१ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

    वेष्टइण्डिजले दिएको १७३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेख पनि अर्धशतक पूरा गर्दै ५१ रनमा आउट भएका थिए ।

    नेपालका कुशल भुर्तेलले १३ रन जोडे भने कुशल मल्ल १० रनमा अविजित छन् । नेपालले १५ ओभरको समाप्तिमा २ विकेट गुमाएर १३७ रन बनाएको छ ।


    शनिवार, बैशाख २२ २०८१०३:१५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij