Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौथो खेल आज

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौथो खेल आज

  • बिहिवार, बैशाख २० २०८१

  • 640
    SHARES

  • नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौथो खेल आज

    काठमाडौं। नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको ट्वान्टी–२० शृंखलाको चौथो खेल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्ह सवा १२ बजे खेल सुरु हुनेछ ।

    पाँच खेलको सिरिजमा वेस्ट इन्डिज ए २–१ ले अघि छ। सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आज जित्नैपर्ने हुन्छ।

    पहिलो खेलमा ४ विकेटले विजयी भएको नेपाल पनि त्यसपछि १० रन र ७६ रनले पराजित भएको थियो। पाँचौ तथा अन्तिम खेल शनिबार हुनेछ।

     


    बिहिवार, बैशाख २० २०८१०६:४०:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij