Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

श्रीमतीको हत्या आफैले गरेको भन्दै सन्तोष परियारले गरे प्रहरीमा आत्मसर्मपण

श्रीमतीको हत्या आफैले गरेको भन्दै सन्तोष परियारले गरे प्रहरीमा आत्मसर्मपण

  • बुधवार, बैशाख १९ २०८१

  • 1.1K
    SHARES

  • श्रीमतीको हत्या आफैले गरेको भन्दै सन्तोष परियारले गरे प्रहरीमा आत्मसर्मपण

    काठमाडौं । काठमाडौं महानगरपालिका–६ भूगोलडाँडामा एक युवकले श्रीमतीको हत्या गरेँ भन्दै प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् ।

    ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ घर भई भूगोलडाँडा डेरा गरी बस्ने ३५ वर्षीय सन्तोष परियारले बुधबार प्रहरी वृत्त बौद्धमा आत्मसमर्पण गरेका हुन् ।

    उनले आफूले श्रीमती ३५ वर्षीया अनिशा चाहारको हत्या गरेको प्रहरीलाई बताएका छन् । सन्तोषले मंगलबार राति १ बजेतिर श्रीमतीलाई कुटपिट गर्दा मृत्यु भएको बताएका प्रहरी वृत्त बौद्धका एक अधिकारीले जानकारी दिएका छन्।

    अनिशाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।


    बुधवार, बैशाख १९ २०८१०४:४९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij