Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • मंगलवार, बैशाख ११ २०८१

  • 3.2K
    SHARES

  • ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य ह्वात्तै घटेको छ। आज एकैदिन सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ। अघिल्लो दिन सनेमबार पनि प्रतितोला ११ सय रुपैयाँले मूल्य घटेको थियो।

    सुन दुई दिनमै तोलामा मूल्य ३ हजार ८ सयले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ।

    अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार २सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेको छ।अघिल्लो दिन प्रतितोला १ हजार ७०५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६६० रुपैयाँमा झरेको छ।


    मंगलवार, बैशाख ११ २०८१०२:१८:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij