Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

तेस्रो स्थानका लागि आज नेपालले आज हङकङसँग खेल्दै

तेस्रो स्थानका लागि आज नेपालले आज हङकङसँग खेल्दै

  • शनिवार, बैशाख ८ २०८१

  • 661
    SHARES

  • तेस्रो स्थानका लागि आज नेपालले आज हङकङसँग खेल्दै

    काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि आज नेपालले हङकङसँग खेल्दैछ । खेल ओमानको अल अमिरातमा दिउँसो सवा ४ बजे शुरु हुनेछ ।

    प्रिमियर कपमा तेस्रो हुने टोलीले इमर्जिङ टिम्स एसिया कप खेल्नेछ । इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानको ‘ए’ टोली रहनेछन् ।

    हिजो भएको पहिलो सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो ।


    शनिवार, बैशाख ८ २०८१०७:३८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij