Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रिमियर कप क्रिकेटको सेमिफाइनमा नेपालले आज यूएईसँग खेल्दै

प्रिमियर कप क्रिकेटको सेमिफाइनमा नेपालले आज यूएईसँग खेल्दै

  • शुक्रवार, बैशाख ७ २०८१

  • 576
    SHARES

  • प्रिमियर कप क्रिकेटको सेमिफाइनमा नेपालले आज यूएईसँग खेल्दै

    काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज हुँदैछन् । पहिलो सेमिफाइनमा नेपालले आज यूएईसँग खेल्दैछ ।

    खेल ओमानको अल अमिरातमा बिहान पौने १२ बजे शुरु हुनेछ । गएको संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका नेपाल र यूएईले यो पटक सेमिफाइनलमै खेल्न लागेका हुन् । नेपाल साविकको विजेता टोली पनि हो ।

    यस्तै अर्को सेमिफाइनलमा ओमान र हङकङबीच खेल हुनेछ । ओमान र हङकङबीचको खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ ।


    शुक्रवार, बैशाख ७ २०८१०८:१९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij