Sep 10 2026 | २०८३, भाद्र २५ गते

२०८३, भाद्र २५ गते
  • यो साता चर्चामा :
images

कतारविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

कतारविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

  • शनिवार, बैशाख १ २०८१

  • 759
    SHARES

  • कतारविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

    काठमाडौं। नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत कतारविरुद्धको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ।

    समूह ’ए’ अन्तर्गत टस जितेर नेपालले कतारविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो। नेपालले कतारलाई भने पहिला बलिङका लागि निम्तो दिएको छ ।

    यसअघि नेपालले शुक्रबार मलेसियालाई ५ विकेटले पराजित गरेको थियो । कतारले भने हङकङसँग २६ रनको पराजय भोगेको थियो ।


    शनिवार, बैशाख १ २०८१०४:२७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij