Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बझाङमा अहिलेसम्म ३ जनाको उम्मेदवारी दर्ता

बझाङमा अहिलेसम्म ३ जनाको उम्मेदवारी दर्ता

  • शनिवार, चैत्र २४ २०८०

  • 1.1K
    SHARES

  • बझाङमा अहिलेसम्म ३ जनाको उम्मेदवारी दर्ता

    काठमाडौं । आगामी वैशाख १५ गते हुन लागेको बझाङ क्षेत्र नम्बर १ को प्रदेशसभा उपनिर्वाचनका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

    शनिबार दिउँसो साढे १ बजेसम्म राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापाको उम्मेदवारी दर्ता भएको छ ।

    यस्तै नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेश्नल रिपब्लिक पार्टीबाट कमल घर्ती मगरको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो। अन्य दलबाट पनि उम्मेदवारी दर्ता हुने क्रममा रहेको छ ।


    शनिवार, चैत्र २४ २०८००१:४७:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij