Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान

  • शुक्रवार, चैत्र २३ २०८०

  • 1.2K
    SHARES

  • सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुभएको छ ।

    प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको दाबी पेश गर्न आह्वान गर्नुभएको हो । उहाँले दलहरूलाई वैशाख २ गतेसम्मको समय दिनुभएको हो ।

    केन्द्रको सत्तासमीकरण फेरिएसँगै अल्पमतमा पर्नुभएका मुख्यमन्त्री कमलबहादुर शाहीले विश्वासको मत नपाउने भएपछि हिजो राजीनामा दिनुभएको थियो ।

    sudur-0542024124226-1000x0.jpg


    शुक्रवार, चैत्र २३ २०८००४:४३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij