Sep 10 2026 | २०८३, भाद्र २५ गते

२०८३, भाद्र २५ गते
  • यो साता चर्चामा :
images

नेपालले आज आयरल्याण्ड उल्भ्सविरुद्ध दोस्रो खेल खेल्दै

नेपालले आज आयरल्याण्ड उल्भ्सविरुद्ध दोस्रो खेल खेल्दै

  • शुक्रवार, चैत्र २३ २०८०

  • 581
    SHARES

  • नेपालले आज आयरल्याण्ड उल्भ्सविरुद्ध दोस्रो खेल खेल्दै

    काठमाडौं । नेपालले आज आयरल्याण्ड उल्भ्सविरुद्ध दोस्रो खेल खेल्दैछ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे शुरु हुनेछ।  यसअघि पहिलो खेलमा खेलमा आयरल्याण्डले नेपाललाई २१ रनले हराएको थियो। यसैकारण नेपाल यो खेल जितेर शृंखला बराबरी गर्ने लक्ष्यमा छ ।

    शृंखलाको अन्तिम खेल आइतबार हुनेछ।

    नेपाल ‘ए’ सँगको खेलअघि आयरल्याण्ड उल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी-२० क्रिकेट खेलेको थियो। आयरल्याण्ड दुवै खेलमा पराजित भएको थियो ।


    शुक्रवार, चैत्र २३ २०८००६:५३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij