Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कप आजदेखि, नेपालले आज गुजरातसँग खेल्दै

त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कप आजदेखि, नेपालले आज गुजरातसँग खेल्दै

  • आइतवार, चैत्र १८ २०८०

  • 741
    SHARES

  • त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कप आजदेखि, नेपालले आज गुजरातसँग खेल्दै

    काठमाडौं । नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कप आजदेखि शुरु हुँदैछ । नेपालले आज पहिलो खेल गुजरातसँग खेल्दैछ ।

    यो खेल दिउँसो सवा एक बजेपछि शुरु हुनेछ । नेपाल र बरोडा पर्सि खेल्नेछन् । चैत २१ मा नेपाल र गुजरात तथा चैत २३ मा नेपाल र बरोडाबीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ ।

    यसअघि नेपाल क्रिकेट संघले यो खेलका लागि रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।


    आइतवार, चैत्र १८ २०८००९:४३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij