Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाल ‘ए’ ले आज आयरल्याण्ड उल्भ्ससँग पहिलो खेल खेल्दै

नेपाल ‘ए’ ले आज आयरल्याण्ड उल्भ्ससँग पहिलो खेल खेल्दै

  • शुक्रवार, चैत्र १६ २०८०

  • 701
    SHARES

  • नेपाल ‘ए’ ले आज आयरल्याण्ड उल्भ्ससँग पहिलो खेल खेल्दै

    काठमाडौं । ट्वान्टी–२० शृंखलामा नेपाल ‘ए’ ले आज आयरल्याण्ड उल्भ्ससँग पहिलो खेल खेल्दैछ ।

    हिजो हुने भनिएको पहिलो खेल वर्षा कारण रोकिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले पुनः नयाँ तालिका निकालेको हो। नयाँ तालिकाअनुसार, नेपाल र उल्भ्सले आज पहिलो, शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन्।

    उल्भ्सविरुद्ध नेपाल ‘ए’ विनोद भण्डारीको कप्तानीमा उत्रिनेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १ बजे शुरु हुनेछ ।

     


    शुक्रवार, चैत्र १६ २०८००७:०७:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij