Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालले आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दै

नेपालले आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दै

  • मंगलवार, चैत्र १३ २०८०

  • 838
    SHARES

  • नेपालले आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दै

    काठमाडौं । नेपालले दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टी-यु क्रिकेट मैदानमा हुनेछ । यो खेल सकाएर नेपाल भारत भ्रमणमा जानेछ । 

    टी-२०आई र टी-२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हो । त्यसैले नेपाली खेलाडीहरूले बिनादबाब खेलिरहेका छन् ।

     


    मंगलवार, चैत्र १३ २०८००६:५७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij