Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

यस्तो छ सत्ता गठबन्धनको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प (पूर्णपाठसहित)

यस्तो छ सत्ता गठबन्धनको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प (पूर्णपाठसहित)

  • मंगलवार, चैत्र ६ २०८०

  • 966
    SHARES

  • यस्तो छ सत्ता गठबन्धनको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प (पूर्णपाठसहित)
    काठमाडौं । सत्ता गठबन्धनको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक भएको छ।   मंगलबार प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।  
     
    नीति तथा कार्यक्रममा संविधानको मर्म र भावना विपरीत राज्यसञ्चालनमा देखिएका विचलन रोकी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहीनता एवं व्यावसायिक निराशालाई चिर्दै जनतामा राज्यप्रति आशा र भरोसा पैदा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । विभिन्न १३ मुख्य क्षेत्रलाई प्राथमिकता राखिएको छ ।
     
    सत्तारूढ गठबन्धनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) समावेश छन् ।
     
    यस्तो छ पूर्णपाठ:
     


    मंगलवार, चैत्र ६ २०८००५:२१:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij