Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सर्वोच्च परिसरबाट हतियारसहित दुर्गा प्रसाईंका बडिगार्ड पक्राउ

सर्वोच्च परिसरबाट हतियारसहित दुर्गा प्रसाईंका बडिगार्ड पक्राउ

  • सोमवार, चैत्र ५ २०८०

  • 1.5K
    SHARES

  • सर्वोच्च परिसरबाट हतियारसहित दुर्गा प्रसाईंका बडिगार्ड पक्राउ

    काठमाडौं । दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालत भित्रबाट हतियारसहित पक्राउ परेका छन् ।

    पक्राउ पर्ने दीपक खड्कासहित दुई जना रहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट एउटा पेस्तोल भेटिएको छ । पक्राउ परेका खड्का झापाको बुद्धशान्ति गाउँपालिका–३ का स्थायी बासिन्दा हुन् ।

    प्रसाईँ आज मुद्दाको सुनुवाइका लागि सर्वोच्च पुगेका थिए । प्रसाई गाडीसहित सर्वोच्च पुगेका थिए । प्रसाईंले विभिन्न सञ्चारमाध्यममा आफूले हतियारसहितका बडिगार्ड राखेको बताउँदै आएका थिए ।
    आफूसँग जुध्नेसँग आफ्ना बडिगार्ड र निजी सेनाले प्रतिकार गर्ने उनले बोल्दै आएका थिए ।

    आफुसँग भएका हतियार वैधानिक भएको पनि उनको जिकिर रहँदै आएको छ ।


    सोमवार, चैत्र ५ २०८००३:३८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij