Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना सङ्क्रमण

गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना सङ्क्रमण

  • शनिवार, कार्तिक ८ २०७७

  • 751
    SHARES

  • गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना सङ्क्रमण

    काठमाडौं । गण्डकी प्रदेशमा आज बिहानै थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ३०९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुुभएको छ ।

    निर्देशनालयको अद्यावधिक विवरणअनुसार थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का २१, बाग्लुङका नौ, म्याग्दीका तीन, तनहुँ, गोरखा र लम्जुङका दुई(दुई, पर्वत, कास्की र स्याङ्जाका एक(एकजना छन् । सङ्क्रमित सबैको आइसोलेसन व्यवस्थापनको तयारी भइरहेको जनाइएको छ । रासस

     


    शनिवार, कार्तिक ८ २०७७०६:४८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij