Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य आज तोलामा २ हजार रुपैयाँ बढ्यो

सुनको मूल्य आज तोलामा २ हजार रुपैयाँ बढ्यो

  • आइतवार, फाल्गुण २० २०८०

  • 598
    SHARES

  • सुनको मूल्य आज तोलामा २ हजार रुपैयाँ बढ्यो

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ताको शुक्रबार तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आज १ लाख २१ हजारमा कारोबार भइरहेको छ ।

    विगत केही दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि तोलाको २० रुपैयाँ बढेर १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।


    आइतवार, फाल्गुण २० २०८०११:००:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij