Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

  • शनिवार, फाल्गुण १९ २०८०

  • 555
    SHARES

  • आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

    काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् ।

    खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । त्रिदेशीय क्रिकेट शृङ्खलामा हिजो नामिबियासँग भएको खेलमा नेपाल ३ रनले विजयी भयो । नेपालको यो पहिलो जित हो । शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले र दोस्रो खेलमा नेदरल्यान्ड्सँग २ रनले पराजित भएको थियो । फाइनल खेल मंगलवार हुनेछ ।


    शनिवार, फाल्गुण १९ २०८००७:२९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij