Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बढ्यो क्रिकेट खेलाडीको तलब, महिनाको एकलाख...

बढ्यो क्रिकेट खेलाडीको तलब, महिनाको एकलाख...

  • सोमवार, फाल्गुण १४ २०८०

  • 1.2K
    SHARES

  • बढ्यो क्रिकेट खेलाडीको तलब, महिनाको एकलाख...

    नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीको वर्गीकरण हेरफेर गर्दै सम्झौता थप गरेको छ । क्यानको शनिवार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले वर्गीकरण हेरफेर गर्दै सम्झौता २०२४ का लागि थप गरेको हो ।

    क्यानले पुरुषतर्फ ग्रेड ए का खेलाडीलाई मासिक एक लाख, ग्रेड बीका खेलाडीलाई ७० हजार, ग्रेड सीका खेलाडीलाई ५५ र ग्रेड डीका खेलाडीलाई ३५ हजार दिने निणर्य गरेको छ । क्यानले खेलाडी सम्झौतामा यस पटक थप गरेको छ । पुरुषतर्फ १८ जना सम्झौतामा रहेकोमा अहिले बढाएर ३० पु¥याएको छ ।

    भने महिलातर्फ १२ जना रहेकोमा त्यसलाई बढाएर १९ पु¥याएको छ । ए ग्रेडमा रोहित पौडेल, सोमपाल कामी, करण केशी, दिपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल रहेका छन् ।

    1.jpg

    2.jpg


    सोमवार, फाल्गुण १४ २०८००२:५७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij