Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

संसद भवनमै छिरे लघुवित्त पीडितहरु

संसद भवनमै छिरे लघुवित्त पीडितहरु

  • सोमवार, फाल्गुण १४ २०८०

  • 537
    SHARES

  • संसद भवनमै छिरे लघुवित्त पीडितहरु

    काठमाडौं। लघुवित्त पीडितहरु संसद भवन परिसरमै छिरेका छन्।

    लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु सोमबार संसद भवनभित्रै प्रवेश गरेका हुन्।

    करिब ५० जनाको संख्यामा रहेका पीडितहरु प्रवेश गरेका हुन्। उनीहरुलाई सुरक्षाकर्मीले घेरा हालेर नियन्त्रणमा लिएको छ । पीडितहरुले गृहमन्त्रीको राजीनामा माग गरेका थिए ।

    संघीय संसद भवनभित्र पास बिना प्रवेश गर्न रोक लगाइएको छ।


    सोमवार, फाल्गुण १४ २०८००२:४१:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij