Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिष्पर्धा गर्दै

नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिष्पर्धा गर्दै

  • शनिवार, फाल्गुण ५ २०८०

  • 482
    SHARES

  • नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिष्पर्धा गर्दै

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को दोस्रो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिष्पर्धा गर्दै छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान सवा ९ बजे हुने खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ।

    नेदरल्याण्डस्विरुद्धको खेलमा अलराउण्डर दीपेन्द्रसिंह ऐरीले खेल्ने सम्भावना छ। पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएपछि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ।


    शनिवार, फाल्गुण ५ २०८००७:१४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij