Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सुनचाँदीको भाउ ह्वात्तै घट्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको भाउ ह्वात्तै घट्यो, तोलाको कति पुग्यो ?

  • बुधवार, फाल्गुण २ २०८०

  • 1.6K
    SHARES

  • सुनचाँदीको भाउ ह्वात्तै घट्यो, तोलाको कति पुग्यो ?

    काठमाडौं। नेपालमा आज सुनको भाउ ह्वात्तै घटेको छ। आज सुन तोलामा एक हजार दुइ सय रुपैयाँले घटेको छ।

    हिजो १ लाख १७ हजार सात सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज एक हजार दुइ सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय प्रतितोलामा कारोबार भैरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी तोलामा ३० रुपैयाँ घटेर आज १३ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


    बुधवार, फाल्गुण २ २०८००२:५५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij