Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालले आज क्यानडासँगको दोस्रो एक दिवसीय सिरिज खेल्दै

नेपालले आज क्यानडासँगको दोस्रो एक दिवसीय सिरिज खेल्दै

  • शनिवार, माघ २७ २०८०

  • 479
    SHARES

  • नेपालले आज क्यानडासँगको दोस्रो एक दिवसीय सिरिज खेल्दै

    काठमाडौं । नेपालले आज कीर्तिपुर मैदानमा क्यानडासँगको दोस्रो एक दिवसीय सिरिज खेल्दैछ।

    बिहीबार पहिलो खेलमा सात रनले विजयी भएको नेपाल आज उच्च मनोबलका साथ मैदान प्रवेश गर्नेछ। खेल आज बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुँदैछ। अर्को अर्थात् सिरिजको अन्तिम खेल सोमबार हुनेछ।

     

     


    शनिवार, माघ २७ २०८००८:३२:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij