Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालले आज क्यानडासंग खेल्दै

नेपालले आज क्यानडासंग खेल्दै

  • बिहिवार, माघ २५ २०८०

  • 406
    SHARES

  • नेपालले आज क्यानडासंग खेल्दै

    काठमाडौं । एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले आज क्यानडासंग खेल्दै छ ।

    अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालले पहिलो पटक क्यानडासँग घरेलु मैदानमा शृंखला खेल्न लागेको हो । फेब्रुअरी मध्यदेखि आईसीसी विश्वकप क्रिकेट लिग–२ को शृंखला सुरु हुनअघि नेपाल र क्यानडाले तयारीस्वरुप तीन खेलको शृंखला खेल्न लागेका हुन् ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ । आजको खेलपछि यी दुई टिमले शनिबार र सोमबार क्रमशः दोस्रो र तेस्रो खेल खेल्नेछन् ।

     


    बिहिवार, माघ २५ २०८००८:०७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij