Oct 28 2026 | २०८३, कार्तिक १२ गते

२०८३, कार्तिक १२ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पारित   

प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पारित   

आगामी बैठक फागुन ६ गते बस्ने
  • बुधवार, माघ २४ २०८०

  • 865
    SHARES

  • प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पारित   
    काठमाडौं । प्रतिनिधिसभाले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ । 
     
    बुधबार बसेको प्रतिनिधिसभाको बैठकले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० बहुमतले पारित गरेको छ ।
     
    सो विधेयक पारित गरियोस् भनी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो। 
     
    प्रतिनिधिसभाको आगामी बैठक फागुन ६ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको छ । 


    बुधवार, माघ २४ २०८००४:१९:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij