Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट

कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट

  • बुधवार, कार्तिक ५ २०७७

  • 669
    SHARES

  • कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट

    काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने भएको छ । बोर्डले आज परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो । बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो ।

    स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा संचालन गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । शनिबार पनि संचालन हुने परीक्षा मंसिर १६ गते सकिनेछ ।


    बुधवार, कार्तिक ५ २०७७०४:१३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij