Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

चिनियाँ उपमन्त्री सुन नेतृत्वको टोली नेपाल आइपुग्यो

चिनियाँ उपमन्त्री सुन नेतृत्वको टोली नेपाल आइपुग्यो

  • शुक्रवार, माघ १२ २०८०

  • 880
    SHARES

  • चिनियाँ उपमन्त्री सुन नेतृत्वको टोली नेपाल आइपुग्यो

    काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टी(सिपिसी)का उपमन्त्री सुन हेयान नेपालमा आइपुग्नु भएको छ। सिपिसीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन नेतृत्वको प्रतिनिधि मण्डल केहीबेर अगाडी नेपाल आइपुगेको हो।

    सुन नेतृत्वको टोली माल्दिभ्स, बङ्गलादेश हुँदै आज नेपाल आइपुगेको हो। सिपिसी नेतृत्वको टोली चार दिनसम्म नेपाल भ्रमणमा रहने बताइएको छ।

    नेपाल भ्रमणका क्रममा सुनले राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न दलका शीर्ष नेतालाई भेटघाट गर्नुको साथै माघ १४ गते हुने एउटा राजनीतिक गोष्ठीमा सहभागी हुने कार्यक्रम तय गरिएको छ ।


    शुक्रवार, माघ १२ २०८००१:४४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij