Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

प्रतिनिधिसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

  • सोमवार, माघ ८ २०८०

  • 617
    SHARES

  • प्रतिनिधिसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै
    काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै छ ।  बिहान साढे ११ बजे प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्ने छ ।
     
    यस्तै, प्रतिनिधि सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक पनि आज बस्दै छ। बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा बिहान साढे ११ बजे बस्ने छ ।


    सोमवार, माघ ८ २०८००८:३५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij