Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

न्युजिल्यान्डविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै

न्युजिल्यान्डविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै

  • आइतवार, माघ ७ २०८०

  • 759
    SHARES

  • न्युजिल्यान्डविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै

    काठमाडौं । आइसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत न्युजिल्यान्डविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

    दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा न्युजिल्यान्डका कप्तान ओस्कर ज्याक्सनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
    नेपालको कप्तानी देव खनालले गर्नेछन् ।

    नेपालको प्लेइङ ११ ः देव खनाल (कप्तान), गुलशन झा, अर्जुन कुमाल, दीपक बोहोरा, आकाश त्रिपाठी, उत्तम थापा मगर, दिपेश कंडेल, सुभाष भण्डारी, तिलक भण्डारी, आकाश चन्द, दीपक बोहरा रहेका छन् ।


    आइतवार, माघ ७ २०८००१:४८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij