Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

बागलुङमा दुर्गा प्रसाईँमाथि मुक्का प्रहार, यी हुन् मुक्का हान्ने व्यक्ति

बागलुङमा दुर्गा प्रसाईँमाथि मुक्का प्रहार, यी हुन् मुक्का हान्ने व्यक्ति

  • बिहिवार, माघ ४ २०८०

  • 8.6K
    SHARES

  • बागलुङमा दुर्गा प्रसाईँमाथि मुक्का प्रहार, यी हुन् मुक्का हान्ने व्यक्ति

    काठमाडौं । बागलुङमा दुर्गा प्रसाईँमाथि मुक्का प्रहार भएको छ ।

    ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ आएका प्रसाईँमाथि बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार प्रसाईँ मञ्चमा उक्लने क्रममा गौतमले मुक्का प्रहार गरेका हुन् । गौतमलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले बताउनुभयो ।


    बिहिवार, माघ ४ २०८००३:१९:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij