Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गाजामा इजरायली आक्रमणबाट थप २५ जना प्यालेस्टिनी मारिए

गाजामा इजरायली आक्रमणबाट थप २५ जना प्यालेस्टिनी मारिए

  • बिहिवार, माघ ४ २०८०

  • 789
    SHARES

  • गाजामा इजरायली आक्रमणबाट थप २५ जना प्यालेस्टिनी मारिए

    काठमाडौं। इजरायलले गाजा क्षेत्रमा गरेको हवाई आक्रमणमा फेरी २५ प्यालेस्टिनी मारिएका छन्। गाजा शहरको दराज नजिकै भएको उक्त आक्रमणमा २५ जना मारिएको र थप दर्जनौं घाइते भएका गाजास्थित स्वास्थ्य मन्त्रालयले बताएको छ।

    मन्त्रालयले पछिल्लो २४ घण्टामा इजरायली फायरबाट गाजापट्टी मात्रै १ सय ६३ प्यालेस्टाइनीको मृत्यु भएको र ३ सय ५० जना घाइते भएको बताएको छ।

    यससँगै स्ट्रिपमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या २४ हजार ४ सय ४८ र घाइतेहरूको संख्या ६१ हजार ५ सय ४ पुगेको मन्त्रालयले बताएको छ ।


    बिहिवार, माघ ४ २०८००२:५१:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij