Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

घट्यो सुनको मुल्य,कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मुल्य,कतिमा हुँदैछ कारोबार ?

  • बुधवार, माघ ३ २०८०

  • 1.2K
    SHARES

  • घट्यो सुनको मुल्य,कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं। आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। आज सुन तोलामा १ हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ ।

    महासङ्घकाअनुसार आज छापावाल सुन एक लाख १८ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।

    हिजो छापावाल सुन १ लाख १९ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १४०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


    बुधवार, माघ ३ २०८०१२:४०:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij