Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, के भयो कुराकानी ?

एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, के भयो कुराकानी ?

  • शुक्रवार, पौष २० २०८०

  • 1.4K
    SHARES

  • एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, के भयो कुराकानी ?
    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

    ओलीलाई भेट्न रास्वपा सभापति लामिछाने बालकोट पुग्नुभएको थियो । पदयात्रा लगायतका कार्यक्रममा व्यस्त भएका कारण लामो समयदेखि भेट नभएकाले भेट्न गएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार भेटमा समसामयिक विषयमा कुराकानी भएको छ ।


    शुक्रवार, पौष २० २०८००२:२४:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij