Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा झिनो सुधार,कारोबार रकम भने खुम्चियो

सेयर बजारमा झिनो सुधार,कारोबार रकम भने खुम्चियो

  • बुधवार, मंसिर २७ २०८०

  • 647
    SHARES

  • सेयर बजारमा झिनो सुधार,कारोबार रकम भने खुम्चियो

    काठमाडौं। आज दिनभर उतारचढाव सेयर बजार अन्तिममा झिनो अंकले सुधार भएर बन्द भएको छ।आज सामान्य हरियो मात्रै बनेको नेप्से २.६ अंकले बढ्दै १९ सय ८८ विन्दुमा पुगेको छ। हिजोको तुलनामा आज कारोबार रकम पनि खुम्चिएको छ।

    हिजो ४ अर्ब २९ करोडको कारोबार भएकोमा बुधबार ३ अर्ब ९० करोडमा सिमित भएको हो। आज बोटलर्स नेपाल लिमिटेडको शेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा सोनापुर मिनरल एण्ड आयल कम्पनीको सर्वाधिक कारोबार भयो।

    होटल तथा पर्यटन, जीवन बिमा, निर्जिबन बिमा समूहमा १ प्रतिशत बढीले ओरालो लाग्दा व्यापार समूह पनि केहीे घटेको छ।आज १३४ कम्पनीको शेयर मूल्य बढेको छ भने सय कम्पनीको मूल्य घटेको छ। आज २ सय ९२ कम्पनीको १ करोड २० लाख कित्ता शेयर किनबेच भएको छ।


    बुधवार, मंसिर २७ २०८००४:१८:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij