Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

  • सोमवार, मंसिर २५ २०८०

  • 1.7K
    SHARES

  • सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
    काठमाडौं । नेपाली बजारमा सोमबार(आज) सुन र चाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले घटेको छ ।
     
    महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
     
    आइतबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
     
    यस्तै, आज चाँदी तोलामा १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


    सोमवार, मंसिर २५ २०८०११:०९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij