Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सुन—चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुन—चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • आइतवार, मंसिर १० २०८०

  • 1.0K
    SHARES

  • सुन—चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
    काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ६०० रुपैयाँले बढेको जनाएको छ ।
     
    महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।
     
    यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलाको १४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १५ रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


    आइतवार, मंसिर १० २०८०१२:५९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij