Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

एनएसएलमा आज वीरगञ्ज र धनगढी खेल्दै

एनएसएलमा आज वीरगञ्ज र धनगढी खेल्दै

  • आइतवार, मंसिर १० २०८०

  • 654
    SHARES

  • एनएसएलमा आज वीरगञ्ज र धनगढी खेल्दै

    काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा आज एउटा खेल हुँदैछ। दशरथ रङ्गशालामा हुने खेलमा आज बेलुका साढे ५ बजे नवप्रवेशी टोली वीरगञ्ज युनाइटेड एफसी र गएको संस्करणको उपविजेता धनगढी एफसी खेल्ने छन् ।

    अस्तिदेखि शुरु भएको एनएसएलमा साविक विजेता काठमाण्डौ रेजर्स, ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले विजयी शुरुवात गरेका छन् । उनीहरुको तीन अङ्क छ । एनएसएलको दोस्रो संस्करणमा ९ टोली सहभागी छन् ।


    आइतवार, मंसिर १० २०८००९:२६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij