Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

विश्वकप छनोटका लागी आज नेपाल र यमन भिड्दै, नेपाल जित्नैपर्ने दबाबमा

विश्वकप छनोटका लागी आज नेपाल र यमन भिड्दै, नेपाल जित्नैपर्ने दबाबमा

  • मंगलवार, मंसिर ५ २०८०

  • 504
    SHARES

  • विश्वकप छनोटका लागी आज नेपाल र यमन भिड्दै, नेपाल जित्नैपर्ने दबाबमा

    काठमाडौं। फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत दोस्रो चरणमा आज नेपालले यमनको सामना गर्दैछ । एएफसी एशिया कप २०२७ का रूपमा समेत हेरिएको यो खेलमा नेपाल जित निकाल्नै पर्ने दबाबमा छ । खेल दशरथ रङ्गशालामा साँझ ७ बजे सुरु हुनेछ।

    गत कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल युएईसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।नेपाल फिफा वरियतामा १७३औँ स्थानमा छ भने यमन १५६औँ स्थानमा रहेको छ ।

    उक्त प्रतियोगिताको खेल हेर्न साधारण प्याराफिटतर्फ रू चार सय र भिआइपी प्यारापिटतर्फ रू एक हजार मूल्य तोकिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन् ।


    मंगलवार, मंसिर ५ २०८००८:१०:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij