Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

विश्वकप क्रिकेट फाईनल : अस्ट्रेलियाले टस जित्यो, भारतलाई ब्याटिङको निम्तो

विश्वकप क्रिकेट फाईनल : अस्ट्रेलियाले टस जित्यो, भारतलाई ब्याटिङको निम्तो

  • आइतवार, मंसिर ३ २०८०

  • 803
    SHARES

  • विश्वकप क्रिकेट फाईनल : अस्ट्रेलियाले टस जित्यो, भारतलाई ब्याटिङको निम्तो

    काठमाडौं । विश्वकप क्रिकेटमा आज भारतविरुद्ध अस्ट्रेलियाले टस जितेर फिल्डिङ गर्ने निणर्य गरेको छ ।

    अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अस्ट्रेलियाली कप्तान प्याट कमिन्सले पहिला फिल्डिङ रोजेका हुन् ।

    उनले दिउँसो विकेट सुख्खा भएको र बेलुकीको समयमा शीत पर्ने भएकाले आफूहरुले पहिला फिल्डिङ रोजेको बताए ।

    भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले आफूले टस जितेको भए पनि पहिला ब्याटिङ नै रोज्ने बताए ।

    घरेलु मैदानमा खेल हुन गइरहेकाले आफूहरु निकै उत्साही रहेको शर्माले बताएका छन् ।


    आइतवार, मंसिर ३ २०८००२:१०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij