Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मौसम पूर्वानुमानः शुक्रबारदेखि तीन दिनसम्म बाढीको जोखिम, प्रदेश १ र २ बढी प्रभावित हुने

मौसम पूर्वानुमानः शुक्रबारदेखि तीन दिनसम्म बाढीको जोखिम, प्रदेश १ र २ बढी प्रभावित हुने

  • सोमवार, आषाढ २२ २०७७

  • 832
    SHARES

  • मौसम पूर्वानुमानः शुक्रबारदेखि तीन दिनसम्म बाढीको जोखिम, प्रदेश १ र २ बढी प्रभावित हुने

    काठमाडौं । यही असार २६ गतेदेखि २९ गतेसम्म प्रमुख नदीहरुमा ठूलो बाढी आउने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढी सतर्कताको तह पार गरी खतराको तह नजिक पुग्ने भएकाले सतर्क रहन र नदी किनार क्षेत्रमा आगामी तीन दिनसम्म निर्माण कार्य नगर्न महाशाखाले अनुरोध गरेको छ ।

    बाढीबाट प्रदेश १ र २ को तराई भूभागमा बढी जोखिम हुने महाशाखाले पूर्वानुमान गरेको छ । त्यसैले ती क्षेत्रमा पूर्वतयारीमा जुट्न महाशाखाले भनेको छ । आज भने बागमती, तिनाउ, पश्चिम राप्ती र बबईका सहायक नदीमा बहाव बढ्ने र केहीमा सतर्कताको तहसम्म पुग्ने अनुमान गरिएको छ ।

    कन्काई, कोशी, कमला, बागमती, पश्चिम राप्ती, बबई, कर्णालीलगायतका नदीहरुमा पानीको बहाव बढ्दो क्रममा रहे पनि सबैमा सतर्कताको तहभन्दा तलै रहने महाशाखाले जनाएको छ ।

    महाशाखाले जारी गरेको सूचना हेर्नुस्


    सोमवार, आषाढ २२ २०७७११:४५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij