Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

  • शुक्रवार, कार्तिक २४ २०८०

  • 1.4K
    SHARES

  • सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
    काठमाडौं । नेपाली बजारमा शुक्रबार(आज) सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको जनाएको छ ।
     
    महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १४ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
     
    बिहीबार छापावाला सुन तोलामा १ लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 
     
    यता, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य २० रुपैयाँले बढेर १४०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।  


    शुक्रवार, कार्तिक २४ २०८००१:२२:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij