Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

  • आइतवार, कार्तिक १९ २०८०

  • 978
    SHARES

  • आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

    काठमाडौं । ट्वेन्टी–ट्वेन्टी विश्वकप अन्तर्गत एसिया छनोटको उपाधिको लागि आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल आज विहान ११ बजे सुरु हुनेछ। नेपालले बलियो टोली युएईमाथि ८ विकेटको सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराउँदै नेपालसँगको भेट पक्का गरेको हो।

    नेपाललाई समूह चरणको अन्तिम खेलमा बेहोरेको हारको बदला लिँदै उपाधि जित्ने दाउमा छ। समूह चरणको खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो।

     

     


    आइतवार, कार्तिक १९ २०८००७:०३:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij