Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालले आज यूएईसँग खेल्दै

नेपालले आज यूएईसँग खेल्दै

  • शुक्रवार, कार्तिक १७ २०८०

  • 737
    SHARES

  • नेपालले आज यूएईसँग खेल्दै

    काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपको एसिया छनोटको सेमिफाइनल खेलमा नेपालले आज यूएई सँग खेल्दैछ ।

    आजको खेल बिहान–११ बजे मूलपानी क्रिकेट मैदानमा शुरु हुनेछ ।

    यो खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी–२० विश्व कप खेल्न पाउनेछ । नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् ।

    आजको अर्को सेमिफाइनल खेल कीर्तिपुर मैदानमा ओमान र बहराइनबीच हुनेछ । फाइनल खेल पर्सि आइतवार कीर्तिपुर मैदानमा हुनेछ ।


    शुक्रवार, कार्तिक १७ २०८००७:५१:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij