Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्यले कायम गर्यो नयाँ रेकर्ड

सुनको मूल्यले कायम गर्यो नयाँ रेकर्ड

  • शुक्रवार, कार्तिक १० २०८०

  • 2.0K
    SHARES

  • सुनको मूल्यले कायम गर्यो नयाँ रेकर्ड

    काठमाडौं। नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला १ लाख १६ हजार रुपैयाँ पुगेको छ।

    योमूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो। त्यस्तै तेजाबी सुनको १ लाख १५ हजार ४५० रुपैयाँ प्रतितोला मूल्य तोकिएको छ। कार्तिक ३ गते १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    दसैँपछि आज सुरु भएको कारोबारमा तोलामा ५०० मूल्य बढेर १ लाख १६ हजार रुपैयाँ कायम भएको हो। चाँदीको भने प्रतितोला १ हजार ४०० रुपैयाँ रहेको छ।


    शुक्रवार, कार्तिक १० २०८००३:१६:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij