Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

त्रिकोणात्मक टी–ट्वान्टी : उपाधिका लागि नेपालले आज यूएईसंग खेल्दै

त्रिकोणात्मक टी–ट्वान्टी : उपाधिका लागि नेपालले आज यूएईसंग खेल्दै

  • शुक्रवार, कार्तिक १० २०८०

  • 748
    SHARES

  • त्रिकोणात्मक टी–ट्वान्टी : उपाधिका लागि नेपालले आज यूएईसंग खेल्दै

    काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधिका लागि नेपालले आज यूएईसंग खेल्दै छ । बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा यूएईलाई लगातार तेस्रोपटक पराजित गर्दै सिरिजको उपाधि जित्ने योजनामा नेपाल हुनेछ।

    पछिल्लो सयम सानदार प्रदर्शन गर्दै आएको नेपाल घरेलु मैदानमा १५ खेलयता अपराजित छ। ​

    यूएई भने नेपालसँग भोगिरहेको पराजयको बदला दिने दाउमा छ। नेपाल लिग चरणमा अपराजित रहँदै फाइनल प्रवेश गरेको थियो भने नेट रनरेटका आधारमा हङकङलाई पछि पार्दै यूएईले नेपालसँगको भेट पक्का गरेको हो।

     


    शुक्रवार, कार्तिक १० २०८००७:०६:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij