Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पाल्पामा जीप दुर्घटना, ६ जनाको मृत्यु, एक घाइते

पाल्पामा जीप दुर्घटना, ६ जनाको मृत्यु, एक घाइते

  • आइतवार, कार्तिक ५ २०८०

  • 907
    SHARES

  • पाल्पामा जीप दुर्घटना, ६ जनाको मृत्यु, एक घाइते

    काठमाडौं । पाल्पामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

    रानीमहल जाँदै गरेको जीप बैकुण्ठे पहाडबाट बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार उद्धारमा कठिनाइ भएको छ ।
    पाल्पाका एसपी हेरम्ब शर्माका अनुसार बैकुण्ठ पहाडबाट सय मिटर भन्दा लामो छाँगो रहेको र उद्धार कठिनाइ भएको छ ।

    दुर्घटनामा जिपका चालक भने घाइते भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाकि छ ।


    आइतवार, कार्तिक ५ २०८००६:२३:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij